पैचिङको कु पै श्वी नामक पर्यटन क्षेत्र खुला
2020-04-26 14:27:10CRI
Share with:

पैचिङको कु पै श्वी नामक पर्यटन क्षेत्र खुला

कु पै श्वी नामक पर्यटकीय क्षेत्र पैचिङको सिम थाइ ग्रेटवालको किनारमा पर्दछ। अप्रिल २३ तारिखका दिनदेखि कु पै श्वी क्षेत्र खुला गरिएको छ। यो क्षेत्र उत्तरी चीनको प्राचीन नदी र तालसहितको गाउँबस्ती हो।