इटालीमा मै ४ तारिखदेखि पुनःकाम शुरू
2020-04-27 16:06:36CRI
Share with:

इटालीमा मै ४ तारिखदेखि पुनःकाम शुरू

अप्रिल २६ तारिख इटालीका प्रधानमन्त्रीले मै ४ तारिखदेखि इटालीमा लकडाउन हटाइ पूर्ववत् स्थितिमा फर्काउन पुनः काम शुरू गर्ने योजना बनाइएको बताउनुभएको छ। इटालीको राजधानी शहर रोममा मानिसहरू मास्क लगाएर बाहिर घुमिरहेका, किताब पढिरहेका र बाटोमा कुकुरलाई हिँडाइरहेका छन्।