वुहानको चिडियाखाना खुला
2020-04-29 09:25:48CRI
Share with:

वुहानको चिडियाखाना खुला

हालै वुहानको चिडियाखाना पनि खुला गरिएको छ। प्रतिदिन बिहान आठ बजेदेखि दिउँसो पाँच बजेसम्म खुला गरिएको वुहान चिडियाखानामा प्रवेशका लागि पर्यटकहरुलाई ईन्टरनेटमार्फत् टिकट किन्न सुझाव दिइएको छ।