चीनको सुन्दर वसन्त
2020-04-29 09:25:40CRI
Share with:

चीनको सुन्दर वसन्त

वसन्त ऋतुमा चीनको समग्र दृष्य अति नै सुन्दर हुन्छ। विशेषत दक्षिण चीनको दृष्य अझै सुन्दर देखिन्छ। मौसम न्यानो बन्दैजानुका साथै वनस्पतिहरु सबै हरिया हुन्छन् र विभिन्न प्रकारका रङ्गीचङ्गी फूलहरु फुलेका हुन्छन्। पहाड र तालहरुको दृष्य ज्यादै राम्रो देखिन्छ।