च्याङ सीमा इन्द्रेनी
2020-05-06 10:41:54CRI
Share with:

च्याङ सीमा इन्द्रेनी

मे ४ तारिख दिउँसो च्याङ सी प्रान्तीय उनिङ जिल्लामा वर्षापछि इन्द्रेनी देखिएको छ। सफा नीलो आकाश, इन्द्रेनी र समुद्री दृश्य मिलेर निकै सुन्दर चित्र बनेको छ।