सगरमाथाको आधार शिविर
2020-05-06 15:13:36CRI
Share with:

सगरमाथाको आधार शिविर

सगरमाथाको आधार शिविर समुद्री सतहदेखि ५२०० मिटरको उचाइमा सगरमाथाको फेदमा अवस्थित छ। हरेक वर्षको पर्वतारोहण मौसममा विश्वका विभिन्न ठाउँबाट पर्वतारोही यहाँ आउने गर्छन्।