चीनका लागि बेल्जियमका पूर्व राजदूतको युन नान जीवन
2020-05-06 15:16:49CRI
Share with:

चीनका लागि बेल्जियमका पूर्व राजदूतको युन नान जीवन

 

चीनका लागि बेल्जियमका पूर्व राजदूत नाइस हाल ७० वर्षको हुनुहुन्छ। सात वर्षअघिदेखि उहाँ श्रीमतीसँगै चीनको युन नान प्रान्तको तुङ छ्वानमा बस्दै आउनुभएको छ। उहाँले टर्कीमा रहँदै कूटनीतिक मामिला सम्बन्धि काम र अवसर त्यागेर यहाँको पहाडी क्षेत्रमा कृषि पेशा अङ्गाल्दै ग्रामीण जीवन बिताउन थाल्नुभएको छ। यहाँ राजदूत नाइस कृषि अनुसन्धान तथा विकासमा लाग्नुभएको छ।