बेलायतको चाइनिज संघद्वारा लण्डन यातायात ब्यूरोलाई मास्क प्रदान
2020-05-06 10:39:21CRI
Share with:

बेलायतको चाइनिज संघद्वारा लण्डन यातायात ब्यूरोलाई मास्क प्रदान

मे ४ तारिख बेलायतको चाइनिज संघले लण्डन यातायात ब्यूरोको नव कोरोना रोकथाम तथा नियन्त्रण कार्यको समर्थन तथा सहयोग गर्दै चालीस हजार वटा मास्क अनुदान स्वरूप प्रदान गरेको छ।