सन् २०२० सगरमाथा उचाइ मापन सुरु
2020-05-07 09:53:07CRI
Share with:

सन् २०२० सगरमाथा उचाइ मापन सुरु

सन् २०२० सगरमाथा उचाइ मापन टोलीले सगरमाथाको आधार शिविरमा मे ६ तारिख मापन समारोहको आयोजना गर्दै मापन कार्य आरम्भ गरेको छ।

सन् २०२० सगरमाथा उचाइ मापन सुरु

यस टोलीका ३० भन्दा बढी सदस्यहरु सोही दिन आधार शिविरबाट माथि उक्लिन थालेका छन्।

सन् २०२० सगरमाथा उचाइ मापन सुरु

हालको अनुकूल मौसममा सगरमाथाको उचाइको मापन गर्ने योजना रहेको छ।

सन् २०२० सगरमाथा उचाइ मापन सुरु

यदि यो कार्य सफल भएमा चीनका मापन विशेषज्ञद्वारा सगरमाथा शिविरसम्म पुगेर सगरमाथाको उचाइको मापन गरेको पहिलो पटक हुने छ।

सन् २०२० सगरमाथा उचाइ मापन सुरु