क्वाङ चौको विकास पार्क
2020-05-07 10:13:03CRI
Share with:

क्वाङ चौको विकास पार्क

चीनको क्वाङ चौ शहरमा अवस्थित विकास पार्क एउटा सुन्दर पार्क हो।

क्वाङ चौको विकास पार्क

स्थानियवासीहरु आआफ्ना बालबच्चासँगै यस पार्कमा वनभोज गर्न र मनोरञ्जनका लागि आउने गर्छन्। यहाँको प्राकृतिक दृश्यमा जो कोही भुल्न पुग्छन्।

क्वाङ चौको विकास पार्क