सन्ध्याकालिन पूर्व ताल
2020-05-07 10:10:52CRI
Share with:

सन्ध्याकालिन पूर्व ताल

पूर्व ताल चीनको प्रसिद्ध पर्यटन क्षेत्र हो।

सन्ध्याकालिन पूर्व ताल

यो ताल चीनको हु पै प्रान्तको वुहान शहरमा अवस्थित छ। यहाँको सन्ध्याकालिन दृश्य ज्यादै मनमोहक हुने गर्दछ।

सन्ध्याकालिन पूर्व ताल