आन ह्वी प्रान्तको सुन्दर श्वाउ याउ फूल
2020-05-08 09:16:57CRI
Share with:

आन ह्वी प्रान्तको सुन्दर श्वाउ याउ फूल

"‌औषधि कच्चा पदार्थ गाउँ" भन्ने नाम रहेको आन ह्वी प्रान्तको ह्वाउ चौ शहरमा हजारौं वर्गमिटर क्षेत्रफलमा फैलिएको पाओनिया ल्याक्टिफ्लोर अर्थात् श्वाउ याउ फूल फार्मल्याण्डमा सबै थरिका फूलहरू पाइन्छन्। मे ५ मा खिचिएको यस तस्वीरमा जमिन रातो पोशाकमा सजिएझैं दृश्य बनेको छ। फूल फार्मल्याण्डमा चिनियाँ परम्परागत चिकित्सा भावनासहित विभिन्न चित्रबाट यस फूलको समुद्रलाई सांस्कृतिक कारकतत्व थपेको देखिन्छ।