शाङहाईको डिज्नील्याण्ड मै एघार तारिखबाट पुनः खुला
2020-05-08 09:34:13CRI
Share with:

शाङहाईको डिज्नील्याण्ड मै एघार तारिखबाट पुनः खुला

कोरोना भाइरसको कारणले सन् २०२० को जनवरीको अन्तिम साता अर्थात् चिनियाँ नववर्षदेखि शाङहाई डिज्नील्याण्ड तीन महिनासम्म बन्द गरिएको थियो। मै ११ तारिखदेखि शाङहाई डिज्नील्याण्ड फेरि खुला हुने भएको छ। पर्यटकहरुले इन्टर्नेटमा टिकट किन्नसकिने जनाइएको छ।