पानिमाथिको जङ्गल
2020-05-11 14:36:34CRI
Share with:

पानिमाथिको जङ्गल

च्याड सु प्रान्तको याङ चा शहरको ल्यु याङ हु नामक पार्कमा पानिमाथि जङ्गल देख्नसकिन्छ।

पानिमाथिको जङ्गल

हाल यो जङ्गल पूरै हरियो भएको छ।

पानिमाथिको जङ्गल

पर्यटकहरू यहाँको प्राकृतिक दृश्य अवलोकन गर्न लालायित हुने गर्छन्।