ह पै प्रान्तीय ल्वान चौको फलफूल पाक्ने सिजनमा प्रवेश
2020-05-12 10:04:22CRI
Share with:

ह पै प्रान्तीय ल्वान चौको फलफूल पाक्ने सिजनमा प्रवेश

 गृष्म ऋतुको प्रारम्भिक अवधिमा प्रवेश भएसँगै ह पै प्रान्तीय ल्वान चौ शहरको हरित गृहमा रोपिएका अंगुर, मीठो खरबुजा पाक्ने सिजनमा प्रवेश भएको छ।