भेडा, च्याङ्ग्राको काटियो ऊन
2020-05-13 11:24:51CRI
Share with:

भेडा, च्याङ्ग्राको काटियो ऊन

गर्मी मौसम शुरु भएसँगै भित्री मंगोलियाको अर्डोस शहर वरिपरिका घाँसे मैदानका चौपायाहरूको ऊन काट्ने बेला भएको छ।

मे ११ मा पशुपालकहरुले भेडा, च्याङ्ग्राको कैंचीद्वारा ऊन काटेका छन्।