अमेरिकाद्वारा विमान प्रदर्शनीबाट स्वास्थ्यकर्मीलाई सम्मान
2020-05-14 14:39:36CRI
Share with:

अमेरिकाद्वारा विमान प्रदर्शनीबाट स्वास्थ्यकर्मीलाई सम्मान

हालै अमेरिकाको शिकागोमा अमेरिकी वायु सेनाको "ब्लू एञ्जल" नामक विमान टालीले आकाशमा विमान प्रदर्शनी गरी कोरोना भाइरसको प्रतिरोधमा खटेका स्वास्थ्यकर्मीहरूप्रति सम्मान व्यक्त गरेको छ।