युनकाङ गुफाका मूर्तिहरूको नियमित मर्मत
2020-05-14 10:11:07CRI
Share with:

युनकाङ गुफाका मूर्तिहरूको नियमित मर्मत

मै १३ तारिख वल्लो शान सी प्रान्तीय ताथुनमा अवस्थित युनकाङ गुफामा विशेषज्ञहरू मूर्तिहरूको नियमित संरक्षण गरिरहेका छन्। सन् २०१५ देखि शुरू भएको यस मूर्तिलाई जोगाउने संरक्षण कार्यबाट हाल अनुसन्धानात्मक संरक्षण कार्यमा परिणत गरिएको छ।