ताजा फूल अर्थतन्त्रबाट किसानको आम्दानीमा वृद्धि
2020-05-15 15:14:01CRI
Share with:

ताजा फूल अर्थतन्त्रबाट किसानको आम्दानीमा वृद्धि

हालैका वर्षहरूयता क्वै चौ प्रान्तीय बी चे शहरको श्या मू व्यवस्थापन क्षेत्रले ताजा फूल व्यवसायको विकास गरेको छ। पर्यटकलाई ताजा फूलको अवलोकन गराउनुबाहेक श्या मू व्यवस्थापन क्षेत्रले फूलबाट बनेको रोटी, फूलको चिया, फूलको रक्सी तथा फूल मिठाइआदि उत्पादित-वस्तुको उत्पादन गर्दैआएको छ। ती उत्पादित-वस्तुहरू अनलाइन र अफलाईन ढाँचामार्फत बिक्री गरिँदैआएको छ। ताजा फूल अर्थतन्त्र स्थानीय किसानहरूलाई धनी बनाउने मुख्य व्यवसाय बनेको छ।