शन नोङ च्या जङ्गलमा रङ्गीबिरङ्गी फूल
2020-05-15 15:01:38CRI
Share with:

शन नोङ च्या जङ्गलमा रङ्गीबिरङ्गी फूल

शन नोङ च्या जङ्गल चीनको हु पै प्रान्तमा अवस्थित छ। गृष्म ऋतुसँगै शन नोङ च्या जङ्गलको तीन हजार एक सय मिटरको उचाइमा धेरै फूलहरू फुलेका छन्। उक्त रङ्गीबिरङ्गी फूलहरुले सुन्दर चित्र बनाएको छ।