साङहाईमा खाजा मेला
2020-05-18 14:02:47CRI
Share with:

साङहाईमा खाजा मेला

हाल साङहाईमा खाजा मेलाको आयोजना भइरहेको छ। यस्तो मेला साङहाईमा पहिलो पटक गरिएको हो। उक्त खाजा मेला मै महिनाको १५ तारिखदेखि जुन महिनाको १५ तारिखसम्म चल्ने छ।