विश्व स्वास्थ्य सम्मेलन शुरु
2020-05-19 14:09:28CRI
Share with:

विश्व स्वास्थ्य सम्मेलन शुरु

७३औं विश्व स्वास्थ्य सम्मेलन मै १८ तारिख स्विजर्रल्याण्डको जेनेभामा अवस्थित विश्व स्वास्थ्य संगठनको मुख्यालयमा शुरु भएको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गब्रेयससले भिडियोमार्फत् सम्बोधन गर्दै कोरोना भाइरसको प्रतिरोध गर्न विश्व एकबद्ध हुनका लागि आह्वान गर्नुभयो। यसका साथै उहाँले हाल पहिलेको जुनसुकै बेलाको तुलनामा एउटा अझ स्वस्थ, सुरक्षित तथा न्यायोचित विश्व र थप शक्तिशाली विश्व स्वास्थ्य संगठनको आवश्यकता रहेको पनि बताउनुभयो।

यी तस्विरहरुमा विश्व स्वास्थ्य सम्मेलनको मुख्यालय तथा पैचिङको बैठक स्थलको दृश्य देख्नसकिन्छ।