त्रिघाँटी
2020-05-19 14:16:52CRI
Share with:

त्रिघाँटी

त्रिघाँटी चीनको छोङ छीङ शहर र हु पै प्रान्तभित्रको याँत्सी नदिमा पर्दछ। त्यसमा छुयु थाङ स्या भन्ज्यान ,उ भन्ज्यान र सि लिङ भन्ज्यान तिन वटा घाँटी समावेश छन्।

त्रिघाँटीका दुवै किनार अग्ला पहाडहरु छन्।पहाडको उचाई नदीको सतहभन्दा एक हजारदेखि पन्ध्रसय मिटर छ। पहाडको सतह भित्ता जस्तै निकै ठाडो छ। त्यहाँको दृष्य निकै रमणीय भएकोले त्यसलाई चीनको सबैभन्दा सुन्दर दशवटा भन्ज्यानमध्येको एक मानिन्छ ।