क्वी चौ प्रान्तको मीठो रक्सी
2020-05-20 10:40:03CRI
Share with:

क्वी चौ प्रान्तको मीठो रक्सी

दक्षिण चीनको क्वी चौ प्रान्तको पि चे शहरको लोङ थाङ गाउँ क्षेत्रको मीठो रक्सी ज्यादै प्रसिद्ध छ। यस गाउँका १४२ वटा स्थानिय किसानहरुको घरमा रक्सी बनाउने गरिन्छ। रक्सीको उत्पादन नै उनीहरुको मुख्य आम्दानीको स्रोत हो।