माछा मार्ने अफ-सिजनमा माछा बन्दरगाह
2020-05-20 10:42:33CRI
Share with:

माछा मार्ने अफ-सिजनमा माछा बन्दरगाह

चीनको फू च्यान प्रान्तको समुद्रमा माछा मार्ने समयकाल अफ सिजनमा प्रवेश गरेको छ। अर्थात् माछा मार्ने गतिविधिको समय सकिएको छ। हाल फु च्यान प्रान्तको ल्यान च्याङ जिल्लाको माछा बन्दरगाहमा धेरै डुङ्गाहरु देख्नसकिन्छ। फु च्यान प्रान्तको समुद्र सम्बन्धित विभागले माछा मार्ने अफ-सिजन सम्बन्धित नीतिको राम्रो प्रचार प्रसार पनि गरेको छ।