पैचिङमा चेरी टिप्ने समय
2020-05-21 14:24:28CRI
Share with:

पैचिङमा चेरी टिप्ने समय

पैचिङमा मौसम न्यानो बन्दैगएसँगै चेरी टिप्ने ऋतुमा प्रवेश गरेको छ। मै २० तारिखका दिन पैचिङ शहरको हाई त्यान क्षेत्रमा कर्मचारीहरु चेरी टिप्दै छन्। स्थानिय बासिन्दाहरु पनि चेरी पार्कमा चेरी टिपिरहेका छन्।