सामुहिक विवाह
2020-05-21 14:26:38CRI
Share with:

सामुहिक विवाह

मै २० तारिखका दिन ५२ वटा जोडीले चीनको चौ च्याङ नामक प्राचीन नदी र तालसहितको गाउँबस्तीमा परम्परागत सामुहिक विवाह गरेका छन्।