विदेशी पत्रकारका आँखामा दुई अधिवेशन-मुख्य चासो: वैदेशिक लगानीका लागि अझै खुल्ला वातावरण
2020-05-24 22:10:42CRI
Share with:

चीनले विगत २ वर्षमा ठूला वैदेशिक लगानीकर्ता भित्र्याएको छ। भविष्यमा वैदेशिक लगानीका लागि अझ उपयुक्त वातावरण सिर्जना गर्दै जाने प्रतिवद्धता चीनको राष्ट्रिय विकास तथा पुनर्सुधार आयोगका उपाध्यक्ष निङ चिचले बताउनुभएको छ।