शिशु तथा बालविद्यालय खुला
2020-05-26 15:31:54CRI
Share with:

शिशु तथा बालविद्यालय खुला

मै २५ तारिखबाट चीनको च्याङ सी प्रान्तको सिन यु शहरको फै लै नामक शिशु तथा बालविद्यालय खुला भएको छ। बालबालिकाहरु विद्यालय जान पाएर निकै खुशी भएका छन्।