भारतमा आन्तरिक उडान पुनः सुरू
2020-05-26 15:33:56CRI
Share with:

भारतमा आन्तरिक उडान पुनः सुरू

मै २५ तारिखदेखि भारतको आन्तरिक उडान पुनः सुरू भएको छ। भारतको राजधानी नयाँ दिल्ली अवस्थित विमानस्थलमा कर्मचारीहरुले पर्यटकहरुको जाँचबुझ गर्दै गरेको देखिन्छ।