कृषि उत्पादनबाट आम्दानीमा वृद्धि
2020-05-28 15:16:14CRI
Share with:

कृषि उत्पादनबाट आम्दानीमा वृद्धि

ह पै प्रान्तका किसानहरुको कृषि उत्पादनबाट आम्दानीमा वृद्धि भएको छ। ह पै प्रान्तले ग्रामिण क्षेत्रमा ग्रीन हाउससँगै निर्माण गरेका होमस्टेहरू पनि निकै आकर्षक छन्। पर्यटकहरुलाई यहाँ फलफुल टिप्ने कार्यक्रम पनि छ। यस्ता विभिन्न तरिकाहरुबाट चालिस हजार किसानहरुको आम्दानीमा वृद्धि भएको छ।