सुन्दर ग्रामिण क्षेत्रको निर्माण
2020-05-29 15:08:04CRI
Share with:

सुन्दर ग्रामिण क्षेत्रको निर्माण

केही वर्षयता दक्षिण चीनको छीङ शहरको उ सी जिल्लाअन्तर्गतको ग्रामिण क्षेत्रले सुन्दर ग्रामिण क्षेत्रको निर्माण गर्दैआएको छ। ग्रामिण क्षेत्रका घरहरुको सुधार गर्ने र घरबाहिरको वातावरणलाई स्वच्छ बनाउने आदि उपायमार्फत सुन्दर गाउँ क्षेत्रको निर्माण गरेको छ।