गृष्म ऋतुको सुन्दर दृष्य
2020-05-29 15:05:57CRI
Share with:

गृष्म ऋतुको सुन्दर दृष्य

क्वाङ सी प्रान्त चीनको दक्षिणी भागमा पर्दछ। यहाँको प्राकृतिक दृष्य ज्यादै राम्रो छ। वर्षापछि क्वाङ सी प्रान्तको माउ नान जातिय बसोबास क्षेत्रको दृष्य हरियाली र आनन्ददायी देखिन्छ।