सुन्दर ग्रामिण क्षेत्रमा झिँगेमाछाको भोज
2020-06-01 15:22:37CRI
Share with:

सुन्दर ग्रामिण क्षेत्रमा झिँगेमाछाको भोज

हालै चीनको च च्याङ प्रान्तको हु चौ शहरको नान स्युन क्षेत्रमा झिँगेमाछाको भोजको आयोजना गरिएको छ। यस पटकको झिँगेमाछा भोजमा मीठो झीँगेमाछा मात्रै होइन साङ्गीतिक कार्यक्रमका साथै पर्यटन आदि कार्यक्रमहरु पनि समावेश गरिएका छन्। यी कार्यक्रमहरुबाट ग्रामिण क्षेत्रको आर्थिक प्रवर्द्धन हुने विश्वास छ।