बाल दिवस मनाउँदै
2020-06-01 10:54:07CRI
Share with:

बाल दिवस मनाउँदै

जुन १ तारिख अन्तर्राष्ट्रिय बाल दिवस हो। हाल पैचिङको मौसम राम्रो भएकोले बालबालिकाहरू बाह्य खेल तथा विविध कार्यक्रममा रमाइलो गर्दै बाल दिवस मनाएका छन्।