पाण्डा पार्कमा बाल दिवस मनाइयो
2020-06-01 15:15:21CRI
Share with:

पाण्डा पार्कमा बाल दिवस मनाइयो

जुन १ तारिख अन्तर्राष्ट्रिय बाल दिवस हो। मै ३१ तारिखका दिन छिङ हाई प्रान्तका बालबालिकाहरुले सि निङ शहरको पाण्डा पार्कमा बाल दिवस मनाएका छन्। उनीहरुले पाण्डासँग खेलेर तथा चित्र कोरेर र विविध कार्यक्रममा सहभागी भइ बाल दिवस मनाएका छन्।