पहाडको मीठो किम्बु
2020-06-02 15:08:56CRI
Share with:

पहाडको मीठो किम्बु

थ्येन चिन शहरको चि चौ क्षेत्रको प्राकृतिक दृष्य ज्यादै सुन्दर छ। यहाँ धेरै पहाडहरु छन् र पहाडमा प्रशस्त मात्रामा किम्बुका रुखहरु छन्। हालै किसानहरुले किम्बु टिपेका छन्। यसै गरी पर्यटकहरुले पनि यस क्षेत्रको भ्रमण गर्नुका साथै किम्बु टिपेका छन्।