फूल खेतीबाट आम्दानीमा वृद्धि
2020-06-02 15:08:45CRI
Share with:

फूल खेतीबाट आम्दानीमा वृद्धि

केही वर्षयता ह पै प्रान्तको थाङ शान शहरले फूल खेती मार्फत आर्थिक विकास गर्दैआएको छ। स्थानिय किसानहरुले फूल तथा फूलका बिरूवा पैचिङ तथा थ्येन चिन शहरमा विक्री गरी आम्दानी बढाएका छन्।