काफल पाक्यो
2020-06-03 16:16:16CRI
Share with:

काफल पाक्यो

हालै किसानहरु चीनको च च्याङ प्रान्तको शाङ यु क्षेत्रमा काफल टिप्दै छन्। काफल यहाँको विशेषतायुक्त फल हो साथै यहाँको काफल चीनभरि ज्यादै प्रसिद्ध छ। प्रतिवर्ष यहाँ एघार हजार टनको काफल उत्पादन हुने गरेको छ।