चीन नेपाल दाजुभाइ ?
2020-06-04 15:47:54CRI
Share with:

महामारी पश्चात् पैचिङवासीहरूको जीवन सामान्य बनिरहेको छ र पार्कमा धेरैभन्दा धेरै मानिसहरूले पुनः कसरत गर्न थालेका छन्। पार्कमा स्थानीयहरूले नाचगान, ब्याडमिन्टन, घुर्रा,चुङ्गी खेल तथा नन्चक्स (न्यानचाकू), ताइची कोनफुको अभ्यास लगायत विविध किसिमका खेल वा कार्यक्रम गर्ने गर्दछन्। हाम्रो क्यामरामा कैद भएका पैचिङको एक पार्कमा स्थानीयहरूको रमाइलो कसरत।