क्वी चौ प्रान्तका किसानहरु खेतीपातीमा व्यस्त
2020-06-04 15:14:19CRI
Share with:

क्वी चौ प्रान्तका किसानहरु खेतीपातीमा व्यस्त

 

क्वी चौ प्रान्तको रड् च्याङ जिल्लाका किसानहरु हाल खेतीपातीमा व्यस्त भएका छन्। यहाँको भूमि र मौसम खेतीपातीका लागि निकै राम्रो मानिन्छ। यहाँका किसानहरुको खेतीपातीमार्फत आम्दानीमा वृद्धि भएको छ।