सछ्वान-तिब्बत राजमार्ग
2020-06-04 09:36:42CRI
Share with:

सछ्वान-तिब्बत राजमार्ग

चीनको सछ्वान प्रान्तीय सदरमुकाम छङतुदेखि तिब्बत स्वायत्त प्रदेशीय सदरमुकाम ल्हासासम्म २ हजार किलोमिटर लामो सछ्वान-तिब्बत राजमार्गले पहाडहरू छिचोल्दै हिमाली पठारभूमि र सछ्वान बेंसीलाई जोडेको छ। साथै यस राजमार्गले भिन्न समुद्री सतह पार गर्ने हुँदा मार्गभरि फरक ऋतुको दृश्य देख्नपाइन्छ।