ह नान प्रान्तका शिशु तथा बालविद्यालयहरू खुला
2020-06-04 15:16:30CRI
Share with:

ह नान प्रान्तका शिशु तथा बालविद्यालयहरू खुला

जुन महिनादेखि चीनको ह नान प्रान्तको चन चौ शहरका शिशु तथा बालविद्यालयहरु खुला भएका छन्। बालबालिकाहरु विद्यालय जान पाएर निकै खुसी देखिन्छन्। बाहिर खेल्ने, हात धुने र खाना खाने क्रियाकलापहरू गर्दै बालबालिकाहरु रमाइरहेका छन्।