ग्रेटवालको च्यानखौ भाग
2020-06-05 09:13:54CRI
Share with:

ग्रेटवालको च्यानखौ भाग

पैचिङ शहरको ह्वाइरो क्षेत्रमा अवस्थित ग्रेटवालको च्यानखौ भाग मनमोहक दृश्यका लागि प्रसिद्ध छ। ग्रीष्म ऋतुमा हरियाली पहाडमा लुकेको ग्रेटवालको यस भागको दृश्यले जो कोहीको मन हर्ने गर्छ। हाल यस ग्रेटवालको केही भागमा जिर्णोद्धार पनि भइरहेको छ। यसबाहेक यस क्षेत्रको ग्रेटवालको आरोहण जोखिमपूर्ण पनि छ।