हाल ग्रीष्म ऋतु हो। यस ऋतुमा गहुँ भित्र्याइने गरिन्छ। किसानहरुले घाम लागेको दिनमा गहुँ बाली काटेका छन्।
जनु ७ तारिख च्याङ सु प्रान्तको ह्वाइ आन शहरको सान ह गाउँ र चु पा गाउँमा किसानहरुले मेसिनबाट गहुँ खेतमा गहुँ बाली काटिरहेका छन्।