प्रकोपपछि क्रमशः उत्पादन पुन:शुरु
2020-06-09 10:28:25CRI
Share with:

प्रकोपपछि क्रमशः उत्पादन पुन:शुरु

जुन ६ देखि ८ तारिखसम्म चीनको क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको याङ श्वव जिल्लामा विनाशकारी बाढी आएको थियो। यस जिल्लाका ९ वटा गाउँबस्तीमा बाढी पसेको थियो। यसबाट सामान्य क्षति पुगेको छ।

हाल सरकारको निर्देशन अनुसार यहाँका समस्त जिल्लामा उत्पादन क्रमश: पुन:शुरु भएका छन् भने जनजीवन पनि सामान्य भइसकेको छ।