विशेषतायुक्त रोपाइँबाट किसान लाभान्वित
2020-06-09 10:41:21CRI
Share with:

विशेषतायुक्त रोपाइँबाट किसान लाभान्वित

बितेका केही वर्षयता चीनको हपै प्रान्तको थाङ शान शहर मातहतको कुच प्रिफेक्चरले जोडतोडसँग कृषि व्यवसाय बनौटको सुधार गर्दै आएको छ।

कृषि व्यवसाय बनौटको सुधार गर्ने प्रक्रियामा फूल रोपाइँ लगायतका शृंखलाबद्ध विशेषतायुक्त व्यवसायबाट स्थानीय किसानहरू लाभान्वित हुँदै आएका छन्।