सि आनको शिशु तथा बालविद्यालय खुला
2020-06-09 14:54:46CRI
Share with:

सि आनको शिशु तथा बालविद्यालय खुला

हाल चीनका धेरै प्रान्तका शिशु तथा बालविद्यालयहरू निरन्तर रुपमा खुला भइरहेका छन्। चीनको सि आन शहरको छाउ याङ नामक शिशु तथा बालविद्यालय जुन ८ बाट खोलिएको छ। बालबालिकाहरु सँगसँगै हात धुने र खेल्न पाएर खुसी भएका छन्।