उपग्रहबाट याङ सी नदी त्रिकोण क्षेत्रको आर्थिक विकास चित्र
2020-06-10 10:37:13CRI
Share with:

उपग्रहबाट याङ सी नदी त्रिकोण क्षेत्रको आर्थिक विकास चित्र

हाल चीनले कोरोना भाइरस महामारीको प्रतिरोध सँगसँगै आर्थिक सामाजिक विकासलाई पनि अघि बढाउँदै लगेको छ। चीनको कूल आर्थिक क्षेत्रको करिब २५ प्रतिशत भाग ओगटेको "ईञ्जिन" मानिने याङ सी नदी त्रिकोण क्षेत्रले "६ स्थिरता" र "६ संरक्षण" कार्यलाई महत्व दिँदै आर्थिक तथा सामाजिक पुन:उत्थान गर्दै आएको छ।