चीनको दक्षिणी क्षेत्रका केही प्रान्तहरूमा बाढी प्रकोप
2020-06-10 16:41:30CRI
Share with:

चीनको दक्षिणी क्षेत्रका केही प्रान्तहरूमा बाढी प्रकोप

जुन महिनायता चीनको दक्षिणी क्षेत्रका एघार वटा प्रान्त, स्वायत्त प्रदेश र नगरपालिकामा बाढी प्रकोप देखापरेको छ। यसबाट २६ लाख २७ हजार मानिस प्रभावित भएका छन्। आर्थिक क्षति ४ अर्ब चिनियाँ युआनभन्दा बढी पुगेको छ।

चीनको दक्षिणी क्षेत्रका केही प्रान्तहरूमा बाढी प्रकोप